
काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई काँग्रेसले तत्काल कारबाही नगर्ने भएको छ ।
बिहीबार बसेको पदाधिकारी बैठकले खाँणलाई तत्काल कारबाही नगर्ने र अदालतको निर्णयपछि उचित कदम चाल्ने निर्णय गरेको हो ।
अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने सहमहामन्त्री जीवन परियारले बताए ।















प्रतिक्रिया