
काठमाडौं, २८ वैशाख । काँग्रेस पदाधिकारी बैठक जारी छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसिरहेको हो ।
बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताइएको छ ।
बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने बताएका थिए ।















प्रतिक्रिया