
काठमाडौं, २७ वैशाख । नेपाली काँग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी बैठकमा पछिल्लो घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ ।
काँग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि काँग्रेसभित्र तरंग छाएको छ ।















प्रतिक्रिया