
काठमाडौं, २७ वैशाख । नेपालमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पाँचसय ५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज २३ जना निको भएका छन् । मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या एकसय ४१ रहेको छ ।
जसमध्ये संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।















प्रतिक्रिया