
काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बुधबार बिहान पक्राउ परेका खाँणलाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगेको थियो ।
जिल्ला अदालत लैजानुअघि खाँणको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।















प्रतिक्रिया