
काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँडलाई प्रहरीले आज बिहान उनकै निवासबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो ।
पक्राउ परेका खाँडमाथि अनुसन्धान प्रकिया अघि बढेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया