२९ आश्विन २०८३, बिहिबार

संखुवासभामा यसरी भयो सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना (फोटो फिचर)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा हेलिकोप्टरका पाइलट र एक जना स्थानीय गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ ।

हेर्नुहोस् तस्वीरहरू–

तस्वीरहरू : एभियन थ्रस्ट