४ कार्तिक २०८३, बुधबार

कार्यालयमै जुवा खेल्ने महानगरप्रहरीलाई काठमाडौं महानगरले निलम्बन गर्दै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । कार्यालयमै जुवा खेल्ने तीनजना महानगर प्रहरीलाई काठमाडौं महानगरपालिकाले निलम्बन गर्ने भएको छ ।

नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई महानगरपालिकाले निलम्बन गर्ने भएको हो ।

बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा फेला परेका थिए ।