![]()
काठमाडौं, २० वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रकरणमा जोडिएपछि सचिव रायमाझीसँगै छोरा सन्दीपविरूद्व आज पक्राउ पुर्जी जारी भएको थियो ।
सन्दीप बुटवलबाट पक्राउ परेका बताइएको छ ।















प्रतिक्रिया