४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको अधिवेशन आह्वान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजेका लागि आह्वान गरेका छन् ।