३० कार्तिक २०८३, सोमबार

नयाँ–पुराना सबै नेताहरू चोर हुन्ः बालेन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन् ।

गएराति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेताहरूलाई देशको माया नभएको विवादास्पद अभिव्यक्ति दिएका छन् ।

पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले फेसबुकमा लेखेका छन्ः

नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,
कसैलाई देशको माया छैन ।