२९ आश्विन २०८३, बिहिबार

कांग्रेस नेता कँडेलले कार्यालयमै गरे आत्महत्या

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ वैशाख । नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष एवम् व्यवसायी शंकर कँडेलले कार्यालयमै आत्महत्या गरेका छन् ।

उनले नारायणगढ बेलचोकस्थित आफ्नै घरमा रहेको व्यावसायिक कार्यालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आत्महत्याका कारण व्यावसायिक समस्या रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।

कँडेल चितवनका सफल पोल्ट्री व्यवसायी थिए ।