१ कार्तिक २०८३, शनिबार

नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । फाइनल खेल केहिबेरमा सुरु हुँदैछ ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।