३० आश्विन २०८३, शुक्रबार

एमाले–नवलपरासीले रु १७ लाखको राहत समाग्री पठायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemaleनवलपरासी, १० जेठ । विनाशकारी भूकम्पबाट पीडित बनेका परिवारका लागि नेकपा एमाले नवलपरासीले राहत सामग्री पठाएको छ ।

नेकपा (एमाले) नवलपरासीले भूकम्पपीडीतका लागि सङ्कलन गरेको राहत सामग्री आइतबार काठमाडौँ पठाएको हो ।

एमाले नवलपरासीका अध्यक्ष रोहन गाहाका अनुसार रु १७ लाख नगदसहित सयौँ क्विन्टल खाद्य सामग्री काठमाडौँ पठाइएको छ । रासस