१ कार्तिक २०८३, शनिबार

ओमानले टस जित्यो, पहिला बलिङ गर्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा ओमानले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा केहि बेरमा सुरु हुने खेलमा ओमानले टस जित्दै संयुक्त अरब इमिरेट्स (युएई)लाई ब्याटिङको निम्तो दिएको हो ।

यता, कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा कुवेतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

दुबै सेमिफाइनलको खेल केहिबेरमा सुरु हुँदैछ ।

नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले एसिया कप खेल्नेछ ।