
काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा टस हारेर कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई दोस्रो झट्का लागेको छ ।
ओपनर कुशल भूर्तेल आउट भएर ब्याटिङ गर्न आएका भीम सार्की ६ रनमा आउट भएका छन् ।
उनलाई बलर गायन मुनावीराले आउट गरेका हुन् । यसअघि ओपनर भूर्तेललाई पनि मुनावीरालेनै आउट गरेका थिए ।
जारी खेलको ३.४ ओभरमा नेपालले दुई विकेट गुमाउँदै १३ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया