२९ आश्विन २०८३, बिहिबार

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, ८२ जनामा संक्रमण पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख ।  नेपालमा बुधबार थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ४ सय ९४ जनाको पीसीआर र १ हजार १ सय ४० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ६५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।