४ कार्तिक २०८३, बुधबार

बारामा निर्वाचन प्रभावित पार्न खोज्ने चारजना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । बारामा निर्वाचन बिथोल्न खोज्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

देवताल गाउँपालिका वडा नं.२ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गरेर निर्वाचन प्रभावित गर्न खोजेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।