१ कार्तिक २०८३, शनिबार

३० ओभरमा नेपालले जोड्यो १४२ रन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत ओमानविरुद्ध खेलिरहेको नेपालको चौथो विकेट गुमाएको छ ।

नेपालका भीम सार्की ३३ रन बनाएर आउट भएका छन् ।  यसअघि कप्तान रोहित पौडेलले २३ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेल र आसिफ शेख शून्यमा आउट भएका थिए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले ३० ओभर खेल्दा ४ विकेटको क्षतिमा १४२ रन जोडेको छ ।