१ कार्तिक २०८३, शनिबार

नेपाललाई पहिलो झड्का, कुशल भुर्तेल शून्य रनमा आउट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः क्यान

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको हो ।

नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल शून्य रनमा आउट भएका हुन् । उनलाई ओमानका विलाल खानले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलको ३.४ ओभरमा नेपालले एक विकेटको क्षतिमा २ रन मात्र बनाउन सकेको छ ।