१ कार्तिक २०८३, आइतबार

एसीसी प्रिमियर कपः मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ राजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

Image

यसैगरी केहिबेरमा अर्को खेल हङकङ र सिंगापुरबीचको खेल मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।