३० कार्तिक २०८३, सोमबार

बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २ वैशाख । काठमाडौंको बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।

गएराति साढे ९ बजे भीआईपी सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले गोली चलाएको प्रहरी स्रोतले जानकारी दियो ।

गोली लागेर पुनकी आमा घाइते भएकी छन् । खुट्टामा गोली लागेर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।