
काठमाडौं, ३० चैत । कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ।
पेट दुख्यो भनेर अस्पताल गएका धनगढी(१४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरको भिडिओ एक्स रे गर्दा उनको पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिएका छन।
जवानसिंहको पेटभित्र उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको छैन।यसअघि गत महिना चितवनमा एक जना युवकको पेटभित्र पनि रक्सीको बोतल भेटिएको थियो।













प्रतिक्रिया