३० कार्तिक २०८३, सोमबार

वरिष्ठ उपाध्यक्षको मतगणना अपडेटः १६ सय मतगणना हुँदा कसले कति मत ल्याए ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको छ ।

हालसम्म १ हजार ६ सय मतगणना हुँदा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईले ६ सय १० मत ल्याउँदै अग्रता कायम राखेका छन् ।

उनका प्रतिस्पर्धीहरु अञ्जन श्रेष्ठले ५ सय ५८ र उमेशलाल श्रेष्ठले ४ सय १५ मत ल्याएका छन् ।