३ कार्तिक २०८३, मंगलबार

ढाकाकुमार श्रेष्ठलाई रास्वपाले बयानका लागि बोलायो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई करोड मागेको अडिओ प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको बयान लिने भएको छ ।

मंगलबार बिहान बसेको अनुशासन समितिको बैठकले श्रेष्ठको बयान लिने निर्णय गरेको हो ।

श्रेष्ठसँग आजै बयान लिइने रास्वपाले जानकारी दिएको छ । अडिओ बाहिरिए लगत्तै रास्वपाले छानबिन सुरू गरेको छ ।