२८ आश्विन २०८३, बुधबार

पूर्व अर्थमन्त्री जनार्दन शर्मा तेस्रोपटक कोरोना सङ्क्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।मन्त्री शर्मालाई तेस्रोपटक कोरोना सङ्क्रमण भएको हो।

शर्माले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैँ पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन् ।