४ कार्तिक २०८३, बुधबार

डढेलोको त्रास

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, २७ चैत । नुवाकोटको विदुर नगरपालिका वडा नं. १२स्थित वस्तीको बीचमा रहेको जङ्गल क्षेत्रमा आइतबार राती लागेको डढेलो । गत बिहीबारदेखि सुरु भएको उक्त डढेलो नियन्त्रण गर्न नसक्दा विदुर नगरपालिका वडा नं.१२ को विभिन्न स्थानमा रहेका जङ्गलहरुमा निरन्तर फैलिरहेको छ । तस्वीर: रामहरि न्यौपाने/रासस