३ कार्तिक २०८३, मंगलबार

त्रिचन्द्र कलेजमा ३० गते स्ववियु निर्वाचन हुने (निर्वाचन तालिकासहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । त्रिचन्द्र क्याम्पसमा यही ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

यसअघि चैत ९ गतेका लागि निर्वाचनका कार्यतालिका तोकिएकोमा विवादका कारण चैत ४ गते निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएपछि निर्वाचन स्थगित भएको थियो ।

निर्वाचन कार्यतालिकाअनुसार भोलि (सोमबार) बाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । निर्वाचनका लागि भोलि मनोनयपत्र वितरणको कार्यतालिको तोकिएको छ ।