३ कार्तिक २०८३, मंगलबार

कर्णाली सरकारबाट एमालेका मन्त्रीहरुले दिए राजीनामा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । कर्णाली प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ ।

एमालेका मन्त्रीहरुले आज मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल रहेका छन् ।