काठमाडौं, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।
राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
पोखरेल राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्तसमेत हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया