
काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का नेता एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँग भेटवार्ता गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टकै घरमा पुगेर भेटवार्ता गरेका हुन् ।

















प्रतिक्रिया