३ कार्तिक २०८३, मंगलबार

सरकारसँग वार्ताका लागि मिटरब्याज पीडितको वार्ता टोली गठन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितहरुले सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेका छन् ।

पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।

सरकारले यसअघि नै पाँच सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । पीडित र सरकारबीच आजै वार्ता हुन सक्ने सम्भावना रहेको छ ।