
काठमाडौं, २५ चैत । नेपालमा शनिबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार १७० जनाको नमुना परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ५७ जना निको भएका छन् ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।















प्रतिक्रिया