३ कार्तिक २०८३, मंगलबार

जब विमानस्थलमा ओर्लने बित्तिकै उपप्रधानमन्त्री खड्काले भुइँ ढोगे

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । शनिबार बिहान सुर्खेत पुगेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खडका सुर्खेत विमानस्थल ओर्लने बित्तिकै फरक दृश्य देखियो ।

जहाजबाट ओलर्नेबित्तिकै खड्काले घुँडा टेकेर भुइँमा ढोगे । खड्का मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला सुर्खेत पुगेका हुन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने कुनै काम आफूबाट नहुने बताए।

सुर्खेतमा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।

खड्कालाई स्थानीयहरूले स्वागत गरेका थिए।