
काठमाडौं, २५ चैत । सरकारले काठमाडौंमा आन्दोलनरत दोस्रो मिटरब्याजी पीडितको टोलीलाई पनि वार्तामा बोलाएको छ ।
पीडितहरूलाई सरकारले आज वार्ताका लागि बोलाएको हो ।
यसअघि सरकारले महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आएको मिटरब्याज पीडितको पहिलो टोलीसँग पाँचबुँदे सहमति गरेको थियो ।















प्रतिक्रिया