
काठमाडौं, २४ चैत । काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका सुकुम्बासी हटाउने अभियान पुन: सञ्चालन गरेको छ ।
तर, सुकुम्बासीले चर्को प्रतिकार गर्दा आज दिनभर काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुग्यो ।
सरकारको १०० दिने हनिमुन समय फलदायी रहेको दाबी सरकारले गरिरहँदा सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको कामबाट आफू र आफ्नो पार्टी सन्तुष्ट नरहेको बताएका छन् ।
हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–















प्रतिक्रिया