३ कार्तिक २०८३, मंगलबार

किसानद्वारा निर्मित बोयर बाख्राको प्रतिमा

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २४ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेटक्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा । जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय धनकुटाले जनाएको छ । तस्वीरः नारायणकुमार राई/रासस