
काठमाडौं, २३ चैत । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले चैत्र २४ गते नेपाल बन्दको घोषणा फिर्ता लिएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै हाल चलिरहेको माध्यामिक शिक्षा परीक्षालाई ध्यानमा राखेर नेपाल बन्द फिर्ता लिएको जानकारी गराएका हुन् ।















प्रतिक्रिया