३ कार्तिक २०८३, मंगलबार

रविविरूद्वको मुद्वामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सर्वोच्च अदालतले रवि लामिछानेविरूद्वको मुद्वामा कारण देखाउन आदेश जारी गरेको छ ।

बुधबार भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई राहदानी विवादमा क्लिन चिट दिने निर्णयविरूद्व युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।