३ कार्तिक २०८३, मंगलबार

उद्योग वाणिज्य महासंघको उपाध्यक्षका उम्मेदवार श्रेष्ठको प्यानलमा को–को छन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका अञ्जन श्रेष्ठले आफ्नो प्यानल घोषणा गरेका छन् ।

बुधबार उनले प्यानल घोषणा गरेका हुन् ।

श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगतमा मनिषलाल प्रधान र एसोसियटमा भरतराज आचार्य छन् ।