३ कार्तिक २०८३, मंगलबार

डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २२ चैत । जिल्लाको म्याग्दे गाउँपालिका–७ स्थित डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय । उक्त स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिएको छ । तस्वीरः सानेबहादुर नेपाली/रासस