
काठमाडौं, २१ चैत । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ ।
मंगलबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री रामसरोज यादवलाई राजीनामा बुझाएका हुन् । मधेस सरकारमा एमालेबाट ४ मन्त्री र एक जना राज्यमन्त्री छन् ।
मुख्यमन्त्री रामसरोज यादवले नै एमालेका मन्त्रीहरुलाई राजीनामा दिन दबाव दिएका बताइएको छ ।















प्रतिक्रिया