
जकार्ता, २१ चैत । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।
देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन् ।
भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ । सिन्ह्वा















प्रतिक्रिया