३ कार्तिक २०८३, मंगलबार

रवि लामिछानेद्वारा मनोनयन दर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रविले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपनिर्वाचन बैशाख १० गते हुँदैछ । चितवन-२ मा रविसँग नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी लगायत उम्मेदवार भिड्दैछन् ।