३ कार्तिक २०८३, मंगलबार

सूर्योदय हेर्दै पुनहिलमा पर्यटक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्वर, २० चैत । म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल पुनहिलमा सूर्योदय हेर्दै गरेका आन्तरिक तथा वाह्य पर्यटक । वसन्तऋतुको आगमनसँगै पुनहिल र घोडेपानीमा पर्यटक आउनेक्रम बढेको छ ।  तस्वीरः ध्रुवसागर शर्मा/रासस