
काठमाडौं, १९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरलेले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताएका छन् ।
समाजिक सञ्जालमार्फत महासचिव पोखरेलले देश बनेन भरेर चिन्ता गर्नेहरू राष्ट्रिय शक्ति निर्माणको दिशामा लाग्नुपर्ने बताएका हुन् ।
बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प पूरा गर्न बैशाख १० गते चितवन-२, तनहुँ-१ र बारा-२ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन उनले आह्वानसमेत गरेका छन् ।















प्रतिक्रिया