
काठमाडौं, १८ चैत । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति भएएको छ ।
सहमतिसँगै उनीहरूले सरकारविरुद्धका आन्दोलन फिर्ता लिएका छन् ।
सरकारले समस्या समाधानका लागि अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गरेकाले तत्कालका लागि आन्दोलन फिर्ता लिने उनीहरूले बताएका छन् ।
















प्रतिक्रिया