३० आश्विन २०८३, शुक्रबार

काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ परेपछि… (फोटो फिचर)

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । काठमाडौंको पर्यटकीय डाँडा चन्द्रागिरि क्षेत्रमा हिउँ परेको छ ।

चन्द्रागिरिमा आजको भएको हिमपात यो वर्षकै पहिलो हो । हिमपातसँगै हिउँ हेर्न र खेल्न मानिसहरू चन्द्रागिरि डाँडा पुग्न थालेका छन् ।

हेर्नुहोस् तस्वीरहरू–

तस्वीरहरू चन्द्रागिरि हिल्सको फेसबुक पेजबाट ।