
काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राई शिक्षामन्त्री बन्ने भएका छन् ।
दुई वटा मन्त्रालयको जिम्मेवारी पाएको जसपाले पहिलो चरणमा एक जना मात्रैको नाम प्रधानमन्त्रीलाई बुझाएको छ ।
अर्को मन्त्रीका लागि नेताद्वय राजकिशोर यादव र प्रदीप यादवको जोडदार दाबी रहेकाले सहमति जुट्न सकेको छैन ।















प्रतिक्रिया