३ कार्तिक २०८३, मंगलबार

रञ्जिता चौधरी मन्त्री बन्दै

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी मन्त्री बन्ने भएकी छिन् ।

नागरिक उन्मुक्तिले एउटा मन्त्रालय पाएको छ । जसअनुसार अध्यक्ष श्रेष्ठ नै मन्त्री बन्न लागेकी हुन् ।  उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने पक्का भएको बताइएको छ ।